समाचार

काभ्रेमा कित्ताकाट

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थक भनेर चिनिएका काभ्रेली प्रदेश सांसद बसुन्धरा हुमागाईंले अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेको नेकपाको कार्यक्रममा भाषण नै ठोकेर समर्थन गरेका छन् । केही दिनअघि सामाजिक सञ्जालमा ‘नयाँ जनादेशमा जाँदा देशको अर्थतन्त्रमा केही घाटा लाग्छ,सत्य हो । तर समग्रमा देशलाई नाफा हुन्छ । संघीय लोकतान्त्रिक व्यवस्थाको आत्मा जनताको अभिमत हो । केही प्रश्न अनुत्तरित भएपनि जनतामा गएर ताजा जनादेश लिने कदम लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष हो’ भ…