समाचार

‘ओली मोर्चा संगठनमा म छैन’

ओली समूहले सुटुक्क र विनाजानकारी अनेरास्ववियु जिल्ला कमिटी सदस्य र सूर्योदय नगर संयोजकमा मनोनित गरेको भन्दै एक विद्यार्थी नेताले उक्त पद अस्वीकार गरेकी छन् । सो संगठनको इलाम जिल्ला कमिटी सचिवालय सदस्य प्रिया राईले आफू ओली समूहमा नरहेको लिखित जानकारी गराएकी छिन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले आफू प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुमै रहेको प्रष्ट पारेकी छिन् । ‘केपी ओली मोर्चा संगठन इलामको पुस २८ गते सदरमुकाममा आयोजित भेलाले कुनै खबर नगरी अ…

Page 1223 of 1280