समाचार

हतियारसहित एक पक्राउ, चार फरार

प्रहरीले भरुवा बन्दुक र केही धारिलो हतियारका साथ एक युवालाई पक्राउ गरेको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका–१ स्थित पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान ब्याट्रीसहित सोही गाउँपालिका बस्ने दिलबहादुर भन्ने ३४ वर्षीय गंगाबहादुर गिरीलाई पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार गिरीसहित ५ जना शिकार खेल्न गएको अवस्थामा बन्दुक पड्किएको आवाज सुनेपश्चात् प्रहरी चौकी वाकुबाट खटिएको…

Page 1221 of 1280