समाचार

श्रीलंकन राजदूत हिमालीलाई परराष्ट्रको बिदाई

नेपालका लागि श्रीलंकन राजदूतको बिदाईमा दिवा भोजको आयोजना गरिएको छ । कार्यकाल पूरा गरेर स्वदेश फर्कन लाग्नुभएकी हिमाली सुवासिनी अरुणातिलकाको सम्मानमा परराष्ट्र सचिव भरतराज पौड्यालले आज ठमेलमा दिवा भोजको आयोजना गर्नुभएको हो । दिवा भोज ठमेलस्थित अलफ्ट होटलको नीलगिरी स्काइ लाउञ्जमा आयोजना गरिएको छ । भोजमा श्रीलंका,अमेरिका, बेलायत,नर्वे,फ्रान्स, नेदरल्याण्ड,भारत, स्पेनलगायत मुलुकका राजदूत तथा कूटनीतिक अधिकारीहरुको उपस्थिति छ । औपचारिक भोज मध्यान्ह १२ बजेबाट शुरु भएको …

Page 1220 of 1378