समाचार

उदयपुरमा कोरोनाले महिलाको ज्यान लियो

उदयपुरमा पनि कोरोनाको कारण आज एक जनाको ज्यान गएको छ । मृत्युु हुनेमा त्रियुगा नगरपालिका–५ की एक अधबैंसे महिला रहेको बताइएको छ । अहिले शव सद्गत गर्नेसम्बन्धमा छलफल भइरहेको बताइएको छ । उनको एन्टीजेन टेष्ट गर्दा कोरोना पोजिटिभ देखिएको हो ।

Page 1222 of 1280