पर्यटक लोभ्याउन दुबईमा रक्सीको भाउ घटाइयो
खाडी मुलुकका प्रमुख शहरहरूबीच प्रतिस्पर्धा बढ्दै गएपछि पर्यटकहरूलाई लोभ्याउन संयुक्त अरब इमिरेट्सको दुबई राज्यले मदिरा बिक्रीमा लाग्दै आएको करमा ३० प्रतिशतले घटाएको छ ।
वितरकहरूद्वारा घोषणा गरिएको तर अधिकारीहरूले पुष्टि नगरेको यो कटौती विश्वको सबैभन्दा धेरै हो । वितरकहरु एमएमआई एन्ड अफ्रिका एन्ड इन्स्टर्नकाअनुसार २१ वर्षभन्दा माथिका गैर–मुस्लिमहरूलाई उपलब्ध व्यक्तिगत मदिरा इजाजतपत्र अब निःशुल्क हुनेछ ।
‘तपाईंलाई मनपर्ने पेयहरू किन्न सजिलो र सस्तो भयो&rsqu…