समाचार

बालुवाटार काण्डका दोषीलाई कारबाही गर्न एमाले विद्यार्थीको माग

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौँको पब्लिक युथ क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।  अनेरास्ववियु क्याम्पस इकाई कमिटीले आज बिहान नाराबाजीसहित प्रदर्शन गरेको हो । क्याम्पस कमिटीका अध्यक्ष लक्ष्मण दुलाल नेतृत्वमा निस्किएका प्रदर्शनकारीहरुले नक्कली शरणार्थी बनाएर नागरिक बेच्ने अपराधकर्ममा जोडिएका सबैलाई छानविनको दायारामा ल्याउन मागसमेत गरेका थिए ।  त्यसक्रममा उनीहरुले 'के छ हो भ्रष्टाचारी…

Page 1587 of 2002