राजनीति

सबैथोक मिलाउन सम्भव छ सरकार ?

नयाँ विद्यार्थी भर्ना गर्नुपर्ने बेला, भविष्यका कर्णधारलाई अनुशासन सिकाउने दायित्व बोकेका शिक्षकहरु काठमाडौंको सडक कब्जा गर्दै नाचगान, चटक, जादु, साहित्य सम्मेलनजस्ता अनेकन टाइमपास विधि हुँदै अन्ततः प्रहरीसँग झडपको तहसम्म पुगेका छन् । ‘नयाँ शिक्षा ऐन जारी गर’ भन्दै सरकारलाई झुकाउने तरखरमा रहेका तिनलाई काममा फर्किन स्थानीय पालिकाहरु र सर्वोच्च अदालतले निर्देशन दिएका हुन् । सरकारलाई पनि  माग पूरा गर्न भनिएको छ । यी सबै पृष्ठभूमिमा स्वभाविक सवाल खडा भएको छ &md…

Page 199 of 921