पाठकपत्र

सशस्त्रमा के को हो संकट ?

बाढीमा आफ्नो कमजोरी नदेखेको भए पनि सशस्त्रका आन्तरिक विषय भने चर्चाको विषय बनिरहेका छन् । २०८० साल भदौ ४ गते डिआइजी कमल गिरीलाई काजमा एकेडेमी पठाइयो । अर्का डिआइजी अभि खत्री ५ नम्बर बाहिनी गए ।  त्यसैगरी चार जना एसएसपीलाई विभिन्न केन्द्रमा काज तोकियो । यसबीच खत्री सेवानिवृत्त भएर घर फर्किएका छन् । बाँकी सबै एसएसपीलाई एक वर्ष कार्यकाल सकेर २०८१ साउन ३२ गते तोकिएको मितिमै आ–आफ्नो ठाउँमा सरुवा गरियो ।  सशस्त्रका तालिम केन्द्रहरू पनि असोज ११ र १२…

Page 1 of 18