साप्ताहिक समाचार

प्रचण्ड चिप्लिँदा माओवादीमा पीर

पुष्पकमल दाहाल प्रचण्ड तिनै नेता हुन्, जसले जनयुद्ध उत्कर्षमा पुगेका बेला भारतीय शासकविरुद्ध सुरुङ युद्धको घोषणा गरेका थिए । दुनियाँलाई चकित पार्नेगरी जनयुद्धको नेतृत्व गरेका उनले शान्ति प्रक्रियापछि पनि बेला–बेला भारतविरुद्ध आक्रामक अभिव्यक्ति दिने गर्थे । सम्भवतः माओवादीले आफ्ना राजनीतिक दस्तावेजमा अझै ‘भारतीय विस्तारवाद’ लेख्न छोडिसकेको छैन ।   विस्तृत शान्ति सम्झौतामार्फत प्रचण्डले शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको दुई दशक पुग्दै छ । यसबीच तीनपटक दे…

Page 1 of 196