साप्ताहिक समाचार

ज्यान अर्पेका नेतालाई बचाउने कसले ?

खोला तरेपछि लौरो बिर्सने भनेझैं आफ्ना पार्टी संस्थापक प्रदीप नेपाललाई एमाले नेताहरुले पूरै बिर्सन लागेका छन् । उनको वाक्य बसेको वर्ष दिन पुग्न लाग्दा पनि थप उपचारको लागि कतैबाट सहयोग नहुनु उहाँलाई थप उपचारको लागि भारत लैजाने तयारी भइरहेको जानकारी शिक्षिका बबिता कटुवालले दिइन् । नेपाललाई कटुवालले बुबाको मुख हेर्ने कुशे औंशीको दिन भेट गर्न पुगेकी थिइन् । उनले त्यसबखत नेपालको बढेका नङ्हरू काटेर सुखदुःखका कुराकानी गर्दा नेपाल भने गहभरी आँशु झारेर विस्मात पोख्दै थिए । गो…

Page 1 of 188