साप्ताहिक समाचार

बिचौलिया दिपक भट्टका हजार दाउ

सत्ताशक्तिलाई हातमा लिएर एउटा व्यक्तिले कसरी सरकारी सम्पत्तिमा राज गर्छ र अर्बौंको व्यक्तिगत सम्पत्ति जोड्छ रु यसको जल्दोबल्दो उदाहरण हुन्– बिचौलिया दीपक भट्ट । आइजीपी प्रदीप समशेरका पालामा दुई लाख रूपैयाँ लगानी गरेर सामान सप्लाइको दुनियाँमा प्रवेश गरेका उनी वर्तमान समयको धनी र शक्तिशालीमध्येका एक हुन् । उनका नाममा दर्जनौं कम्पनी छन् भने सरकारी ठेक्कापट्टामा पनि उनकै रजगज छ । सुरक्षा निकायको हातहतियारदेखि सरकारी निकायमा आवश्यक विद्युतीय उपकरण खरिदको ठेक्का उनले नै हात …

Page 13 of 283