साप्ताहिक समाचार

नाति पुस्ताका हातमा अबको नेपाल

सुरक्षा समितिको अघिल्लो दिन बसेको बैठकमा जेनजीको आन्दोलनलाई हल्का रूपमा लिएर ब्रिफिङ गरिएको थियो । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले कुनै अप्रिय घटनाको कल्पना नै गर्न सकेका थिएनन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ब्रिफिङ गर्दा उनले दुई हजारदेखि दुई हजार पाँच सयसम्म जेनजीका मान्छेहरू सोमबारको आन्दोलनमा सहभागी हुने रिपोर्टिङ गरिदिए । यस्तै ढुक्क रिपोर्टिङका कारण बानेश्वरको एउटा ब्यारिकेड तोडेपछि अर्को अवरोध खडा गर्नेलगायतका कुनै काम भएनन् । त्यसैले सं…

Page 15 of 280