रास्वपा

राजधानीमा अपवाद,अन्यत्र घण्टी पत्तासाफ

दुई वर्षअघि ‘नो नट अगेन’ र ‘जान्नेलाई छान्ने’ भन्दै बूढाखाडालाई हेलाको भावमा चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अस्तिको उपनिर्वाचनले पाठ सिकाएको छ । छोटो समयमा लोकप्रियता हासिल गर्दै अनेक प्रचारमा होमिएको पार्टीका सभापति रवि लामिछानेमाथि सहकारी ठगी,संगठित अपराध,किर्ते,सम्पत्ति शुद्धीकरणलगायत आरोपमा छानबिन र अनुसन्धान भइरहेको छ ।  उपनिर्वाचनमा नयाँ शक्तिको रुपमा प्रस्तुत भएको रास्वपाको चुनाव चिन्ह घण्टीको जनलहर मत परिणामल…

Page 1 of 2