त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

एअरपोर्ट १४ घण्टा मात्रै खुल्ला

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ । विमानस्थल विस्तारको काम अघि बढाउन दैनिक १० घण्टा बन्द गर्न लागिएको हो ।  अहिले दैनिक २२ घण्टा विमानस्थल सन्चालन भैरहेको छ । कात्तिक २३ गतेबाट भने बिहान ८ देखि रातको १० बजेसम्म मात्र संचालन हुने विमानस्थल सुरक्षा समितिले जनाएको छ ।  आज बिहान बसेको समितिको बैठकले गरेको उक्त निर्णय आगामी चैत्र १८ गतेसम्म कायम रहने जानकारी गराइएको छ । यो अवधिमा राति १० देखि बिहान ८ …

Page 1 of 2