अपराध

जिबी-रवि प्रकरणमा टँकको नयाँ ट्विस्ट जिबीलाई भगायो चाहिँ कसले त ?

हतारोमा न्युज लेख्ने ? यसो भन्दै माइक्रोसफ्टमा जागिरको हवाला दिएर आफै हतारोमै "Fake email" को निश्कर्ष निकाल्ने र भीड उराल्ने अमेरिका निवासी  युट्युबर टँक दाहालले अन्ततः आफ्नै उक्त "हतारो"को ठहर ठहरै हुनेगरी कुरा फेरेका छन् । सहकारी ठगी,सम्पत्ति शुध्दिकरण र संगठित अपराधको गम्भीर आरोप लागेका फरार राईले अघिल्लो साता पठाएको इमेल र उठाएका बिषयवस्तुप्रति दाहालले साइबर ब्युरो र सिआइबीलाई नै पत्रु ठहर्याउन अत्यधिक श्रम र सीपको खपत गरेका थिए ।  न…

Page 1 of 208