समाचार

साथीहरुकै रिसले बजेटजति स्वाट्टै

एमाले मकवानपुरमा संस्थापन पक्ष भनिएको केपी ओली निकट टिमले हार खाएपछि त्यसको असर बागमती प्रदेश सरकारको योजना वितरणमा देखिएको छ । कार्यकर्ताहरूले चुनाव हारेको झोँकमा मन्त्रीहरूले धमाधम योजना काटिदिएको बताउने गरेका छन् ।  दोस्रोपटक सरकारमा गएका खानेपानी तथा सरसफाइ मन्त्री एकालाल श्रेष्ठले खानेपानीसम्बन्धी योजना धमाधम कटौती गरी कार्यकर्ताको मन दुखाएको आरोप छ । मकवानपुर नेतृत्वमा ल्याउनको र आफूखुशी चलखेल गर्नका लागि केही समयअघि मात्रै फ्रन्टलाइनमा देखिएका इन्द्रमान स्य…

Page 1 of 1141