समाचार

योगेशलाई माधवको जवाफ- गिरिबन्धुको कालो धब्बाले धपक्कै छोपिएर नैतिकता नसिकाउनु

मिलेर सरकार चलाउने नेपाली कांग्रेस र एमालेको सहमतिलाई सत्तारुढ नेकपा माओवादी केन्द्रले षड्यन्त्रको संज्ञा दिएको छ । असार १७ गते मध्यराति दुई दलका सीमित नेता बसेर गरेको भनिएको उक्त सहमति औपचारिक रुपमा सार्वजनिक नभएको भन्दै माओवादीले षड्यन्त्रको आशंका गरेको छ ।  सो पार्टीका सांसद माधव सापकोटाले नयाँ सत्ता समीकरणको सम्बन्धमा काँग्रेस र एमालेले गरेको सहमति अपारदर्शी रहेको बताए । आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले संसदीय अभ्यासमा ठूलो दलले सरकार बनाउने…

Page 1 of 1154