समाचार

प्रधानमन्त्रीलाई कटाक्ष गर्दै संसदमा गीत घनन

नेपाली कांग्रेसका सांसद तथा विवादास्पद मेडिकल व्यवसायी सुनिल शर्माले संसदमा गीत गाएका छन् । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई कटाक्ष गर्दै उनले गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो......’ बोलको गीत गाएका हुन् ।  शर्माले गीत सुनाइरहँदा संसद बैठकमा हाँसोको माहोल बनेको थियो । आफ्नो गीतप्रति कसैले नियमापत्ति गरे संसदको रेकर्डबाट डिलिट गर्दा पनि फरक नपर्ने बताउँदै उनले भने, ‘यो मैले २८ गते सदनबाट बिदा लिँदै गर्नुभएका प्…

Page 1 of 1154