समाचार

महासंघको बीआईएस पोर्टलमा लाखौं व्यवसायीको विवरण

नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक शुरुवात गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले बीआईएस प्रणालीको उद्घाटन गरेका हुन् । यो प्रणाली महासंघका सदस्यहरुको डाटावेस, अध्ययन, अनुसन्धान र कार्यालय व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ ।  अब सम्पूर्ण सदस्यको जानकारी महासंघका सदस्यहरुले समेत प्रयोग गर्नसक्ने छन् । हाल महासंघमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब छ लाख व्यवसायी आबद्ध छन् । महासंघका अनुसार ती सदस्यको विवरण उक्त प्रणालीमा राखिएको छ …

Page 1 of 1279