समाचार

बा, बालेन अनि निरन्तर बबाल

बा अर्थात प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली । बालेन अर्थात काठमाडौं महानगरपालिका मेयर एवम् र्‍यापर बालेन्द्र साह । बबाल अर्थात अनावश्यक झमेला, नचाहिँदो कचिङ्गल, व्यर्थको टन्टा, बखेडा आदि ।  केही समययता यी तीन शब्द एक–आपसमा असाध्यै जोडिएका छन् । जानकारहरु बताउँछन्– बा नामले परिचित केपी शर्मा ओलीको व्यक्तित्व पहिलेदेखि घोचपेच र तिखो वचनका कारण चर्चामा रमाउने प्रकारको देखिन्छ । नाकाबन्दीताका उनले भारतविरुद्ध लिएको अडान होस् या पार्टीभित्र एकछ…

Page 1 of 1273