समाचार

मासु पसल : मापदण्ड धेरै, कार्यान्वयन शून्य

मासु मानव स्वास्थ्यका लागि पौष्टिक आहार हो । मासुलाई प्रोटिनको राम्रो स्रोतको रुपमा लिइन्छ । यो स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । मानव भोजनमा एकथरीले मासुलाई सबैभन्दा उत्तम खाद्य पदार्थ ठान्छन् । नेपालमा शाहाकारीको तुलनामा मांशहारीको संख्या उल्लेख्नीय पाइन्छ । मासु मन नपराउने वा नखाने कमै छन् । तर, मुलुकमा सञ्चालनमा रहेका मासु पसलको अवस्थाले मासु उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।  राजधानीका गल्लीहरुमा रहेका मासु पसलहरुको अवस्था दयनीय देखिन्छ । देश…

Page 1 of 1278