समाचार

सहकारीको सुको नलिएको दाबी गरेका रविले जिबीसँग ७० लाख एडभान्स बुझेको स्वीकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशक रहदाँ ७५ लाख एडभान्स लिएको पाइएको छ ।  संसदीय छानविन विशेष समितिसँगको बयानमा उनले उक्त कुरा स्वीकार गरेका हुन् । यद्यपि, कम्पनीको वित्तिय विषय अध्यक्ष जिबी राईले हेरेको र आफूले कर्मचारीको रुपमा सो रकम लिएको उनले उल्लेख गरेका छन् ।  समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछानेलाई सोधिएको छ, ‘०७७ चैत्र १८ गते तपाईले कम्पनीबाट एक क…

Page 1 of 1278