समाचार

कार्यवाहक पनि बाहिरिएपछि पत्रकार महासंघमा अर्को किचलो

नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् । आगामी असोज १२ गतेका लागि तोकिएको निर्वाचन अनिश्चित भएपछि उनले पद त्यागको घोषणा गरेका हुन् ।  केन्द्रीय समितिमा राजीनामा पत्र बुझाउँदै महासंघलाई उनले कमजोर बनाएर आफ्नो स्वार्थपूर्तिका लागि केही व्यक्तिहरु हाबी भएको आरोप लगाए । निर्वाचनलाई अनिश्चित बनाउन उनीहरुले निरन्तर प्रहार गरिरहेको विष्टको दावी छ ।  त्यस्तै, उनले क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन संघर्ष गर्नुपर्ने तर पत्रकार…

Page 1 of 1278