समाचार

विप्लवको पत्रकार सम्मेलन नाचघरमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो केन्द्रीय समितिको निर्णय सार्वजनिक गरेको छ । जमलस्थित राष्ट्रिय नाचघरमा पत्रकार सम्मेलन गरेर सो पार्टीले ९ औँ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गरेको हो । सम्मेलन अहिले जारी छ ।  पत्रकार सम्मेलनमा पार्टीका महासचिव विप्लवले सम्बोधन गर्ने छन् । प्रवक्ता खड्क बहादुर विश्वकर्मा प्रकाण्ड, स्थायी समिति सदस्य सन्तोष बूढा मगर, अनिल शर्मा बिरही, उमा भुजेल शिलु, पोलिटब्युरो सदस्य चिरन पुन, बन्धु…

Page 1065 of 1293