समाचार

सभामुखदेखि सर्वोच्चका श्रीमानहरु राजधानीको फिल्म हलमा

नीलो गुलाफ डकुमेन्ट्री हेर्न सभामुख देवराज घिमिरेसहित सर्वोच्च अदालतका तीन जना न्यायाधीश सिनेमा हलमा पुग्नुभएको छ ।  कमलादीस्थित राईजिङ मलमा रहेको क्युज सिनेमा हलमा सभामुखलगायत सर्वोच्च अदालतका न्यायाधीशहरु हरि फुयाँल, सपना मल्ल प्रधान र अनिल सिन्हा उपस्थित हुनुभएको हो । ४५ मीनेटको उक्त वृत्तचित्र विशेष प्रदर्शन गरिएको हल स्रोतले बताएको छ । नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा संविधानसभा सदस्य सुनिलबाबु पन्तको सक्रियतामा आजको कार्यक्रम आयोजना गरिएको बताइन्छ । उक्त…

Page 1064 of 1293