समाचार

सत्ता गठबन्धनलाई सुदूरबाट धक्का, काँग्रेसको भाग्य खुल्यो

सत्ता गठबन्धन टुटाउने रणनीतिका साथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको नेपाली काँग्रेसले सरकारमा जबर्जस्त ‘इन्ट्री’ गरेको छ । नयाँ राष्ट्रपति चयनको विषयले सत्ता गठबन्धनमा खटपट बढेको भनिएका बेलामा सुदूरपश्चिमबाट काँग्रेस सत्तामा फर्किएको हो ।  नेकपा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावललाई गठबन्धनको एउटा घटक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि उनी स्वतः पदमुक्त हुँदा काँग्रेसले सरकारको नेतृत्व प्राप्त गरेको छ । आज मुख्यमन्त्…

Page 1062 of 1293