समाचार

चोरी मुद्दाका फरार प्रतिवादी कारागार चलान

झापा प्रहरीले चोरी मुद्दाका एक फरार प्रतिवादीलाई समातेर जेल पठाएको छ । गौरादह नगरपालिका-८ का विजय भनिने २५ वर्षीय रोविन राजवंशी चोरी कसूरमा अदालतले दोषी प्रमाणित गरेपछि प्रहरीले पक्राउ गरी जेल चलान गरेको हो । झापा जिल्ला अदालतले २०७८ साल कात्तिक १४ गते उनलाई चोरी मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएपनि फैसलालगत्तै फरार भएका थिए ।  जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई समातेर अदालतको फैसला कार्यान्वयनका लागि झापा कारागार पठाएको …

Page 1061 of 1293