समाचार

काठमाडौं-९ मा कृष्णगोपाललाई घण्टीको टक्कर निरन्तर

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को पछिल्लो मत परिणामले सूर्य चिन्ह अगाडि रहेको देखाएको छ । सो क्षेत्रमा एमाले उम्मेदवार कृष्णगोपाल श्रेष्ठले हिजोदेखि झिनो मतान्तरले घण्टी चिन्हका उम्मेदवार टेकबहादुर पोखरेललाई पछाडि पारेका छन् । प्राप्त विवरणअनुसार श्रेष्ठले ८ हजार ८३५ मत प्राप्त गर्दा पोखरेलले ७ हजार ७७४ मत ल्याएका छन् । राप्रपाका देवेन्द्र प्रधानले ३ हजार १५६ मत र माओवादीकी कल्पना धमलाले ४ हजार ८३२ मत प्राप्त गरेकी छन्  । सोही क्षेत्रमा साझा पार्टी नेपालका उम्मेदवार मिल…

Page 1205 of 1278