समाचार

काठमाडौं ९ मा कृष्णगोपाल र घण्टीका उम्मेदवारको मतान्तर न्यून

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले अग्रता लिएका छन् । तर उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल निकै नजिक पुगेका छन् । श्रेष्ठले १७ सय ४९ मत प्राप्त गर्दा पोखरेलले १६ सय ७३ मत पाएका छन् । सोही क्षेत्रमा माओवादी केन्द्रकी कल्पना धमलाले ९१६ र राप्रपाका देवेन्द्र प्रधानले ६९२ मत ल्याएका छन् । हाम्रो नेपाली पार्टीका इरस श्रेष्ठले लौरो चिन्हमा २३२ मत, जसपाले २२३, साझा पार्टी नेपालका मिलन पाण्डेले २८९ र नेमकिपाका सुमन महर्ज…

Page 1206 of 1278