समाचार

रुपन्देहीमा गृहमन्त्री पछाडि

रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाँणलाई पछाडि पार्दै दिपक बोहराको अग्रता कायम रहेको छ । १४ हजार सात सय ५५ मत गणना हुँदा बोहराले पाँच हजार ६ सय ५७ मत ल्याएका छन् । उनका निकटम प्रतिस्पर्धी एवम् गृहमन्त्री बालकृष्ण खाँणले चार हजार नौ सय १० मत प्राप्त गरेका छन् । अहिले गणना भइरहेको क्षेत्र काँग्रेसको पकड मानिएको मायादेवी ७ र ८, तिलोत्तमा १४, ओमसतिया २ मा पनि बोहराले अग्रता कायम गरेको बताइन्छ ।  यसैगरि सियारी १ को पनि मतगणना सकिएको छ । मायादेवी ७ र …

Page 1204 of 1277