समाचार

टर्यो बेलायत विभाजनको खतरा

स्कटिश संसदले अर्को वर्ष दोस्रो पटक बेलायतबाट छुट्टिनको लागि जनमत संग्रह गर्न बेलायत सरकारको सहमति आवश्यक छ कि छैन भन्ने बिषयले अदालतमा प्रवेेश पाएको थियो। लामो सुनुवाईपछि आज सर्वोच्चले वेस्ट मिनिस्टरको सहमति बिना यस प्रकारको जनमत संग्रह गर्ने अधिकार स्कटिस संसदलाई छैन भन्ने निर्णय सुनाएको छ । सन् २०१४ मा डेभिड क्यामरुनले जितेपछि यहि बिषयमा जनमत संग्रह गर्न अनुमति दिंदा ५५ प्रतिशत स्कटिसहरुले बिपक्षमा मतदान गरेको कारण बेलायत टुक्रिनबाट रोकिएको थियो। सन् २०१६ मा भएको ब्रेक्जिट…

Page 1201 of 1277