समाचार

जसको भाग्यमा सांसद हुन लेखेको थियो...

७ महिनाअघि मेयरमा थोरै मतान्तरले हारेका दीपकबहादुर सिंहलाई मकवानपुरका जनताले आज सांसद जिताइदिए । मतगणना भइरहँदा अन्तिम समयमा अत्यन्तै रोमाञ्चक ढंगले मतपरिणाम उल्टाउँदै उनी प्रतिनिधिसभा सदस्यमा विजयी बने । मतगणनाका क्रममा शुरुदेखि नै तेस्रो स्थानमा रहेका सिंह अन्तिम समयमा एक्कासि पहिलो स्थानमा उक्लिएर सबैलाई चकित पारिदिए । उनले गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय (डिना)लाई दोस्रो र एमालेबाट उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापालाई ते…

Page 1200 of 1277