समाचार

कोरियाको हवाई टिकट यतै छापिने

सरकारले नेपाली कामदारलाई दक्षिण कोरिया पठाउन हवाई टिकट छाप्न लागेको छ । रोजगार अनुमति प्रणालीमार्फत काठमाडौंबाट कोरियाको राजधानी सियोलसम्म कामदार पठाउन आवश्यक पर्ने एकतर्फी हवाई टिकट छाप्न लागिएको बताइन्छ ।  वैदेशिक रोजगारी विभागअन्तर्गत ईपिएस शाखाले बोलपत्र आह्वान गर्दै टिकट छाप्नेबारे जानकारी गराएको छ । कोरोनाको कारण कोरियाले सीधा उडानबाट कामदार पठाउनुपर्ने शर्त राखेपछि टिकट छाप्न लागिएको जनाइएको छ ।  शाखाले उत्पादनमूलक क्षेत्रतर्फ दोस्रो चरणको कोरियन…

Page 1199 of 1277