समाचार

बालुवाटार पुगेर पराजित राज्यमन्त्रीको गम्भीर गुनासो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट पराजित उम्मेदवार तथा प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले हिजो प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्नुभएको छ ।  हिजै राजधानी फर्किनुभएका श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवासामु पार्टीभित्रैका साथीहरुले अन्तरघात गरेको उल्लेख गर्नुभएको बालुवाटार स्रोतको दाबी छ । श्रेष्ठले, ‘काँग्रेसभित्र संसदीय दलको नेता बन्ने दौडमा रहेका चर्चित महामन्त्री गगन थापाले आफूलाई अन्तरघात गरेर ह…

Page 1196 of 1277