समाचार

इलाममा माओवादीभन्दा घण्टी र कलम बलिया

इलाममा प्रतिनिधि सभाको समानुपातिक मतगणनातर्फ दलहरुले प्राप्त गरेको मतको आधारमा नेकपा माओवादी केन्द्रभन्दा राष्ट्रिय स्वतन्त्र पार्टी ठूलो बनेको छ ।  चुनावी प्रचार–प्रसार अभियान नचलाए पनि इलाममा घण्टी चिन्हलाई माओवादीको गोलाकारभित्रको हँसिया हथौडाभन्दा बढी मत खसेको पाइएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ माओवादीले ६ हजार ८०२ मत प्राप्त गरेको छ भने स्वतन्त्र पार्टीले ९ हजार १३७ मत ल्याएको छ ।  सांगठानिक संरचना निर्माण नगरिसकेको उक्त पार्टीले माओवादीभन्दा …

Page 1193 of 1277