समाचार

सर्वोच्च अदालत बाहिर रातो रङ छ्यापियो

रामशाहपथस्थित सर्वोच्च अदालतको गेटमा एउटी महिलाले रातो रङ मिश्रित पानी फ्याँकेकी छन् । ‘मलाई न्याय चाहियो’ भन्दै सर्वोच्चको गेटमा पानी फ्याँकेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताइन्छ । सर्वोच्चको गेटमा यसरी रातो रंगको घोल फ्याँक्ने सिरहीकी विनु यादव हुन् । बलात्कार तथा हिंसा पीडित उनले न्याय नपाएको आक्रोश पोखेकी हुन् । आज बिहान एउटा ट्याक्सी सर्वोच्चको गेटमा पुगेर रोकियो । सँधैजसो आज पनि सर्वोच्चको गेटमा थुप्रै सुरक्षाकर्मी तैनाथ थिए । सञ्चारमाध्यमका फोटोग्रा…

Page 1194 of 1277