समाचार

चुनाव जितेर गाउँ पुग्दा जवेगुलाई भव्य स्वागत

पाँचथर प्रदेश सभा १ निर्वाचन क्षेत्र १ बाट चुनाव जितेसंगै आफ्नो गृह क्षेत्र पुग्नुभएका कमलप्रसाद जवेगूलाई स्थानीयहरुले भव्य स्वागत गरेका छन् । चुनाव जितेसँगै शनिवार आफ्नो गृहक्षेत्र पाँचथरको फालेलुङ १ पुग्नु भएका जवेगुलाई स्थानीय समुदाय  र संघ संस्थाको तर्फबाट भव्य स्वागत तथा सम्मान गरिएको छ  । फिदिम बजारबाट बिहान ११ बजे प्रस्थान गर्नुभएका जवेगु हिलीहाङ ६ र ७ सहित फालेलुङ १ का विभिन्न स्थानमा स्वत: स्फूर्त रुपमा आयोजना गरिएका कार्यक्रमहरुमा सहभागी हुँदै बेलुका &nbs…

Page 1197 of 1277