समाचार

शिक्षकद्वारा वडासदस्यमाथि हातपात प्रयास

काभ्रेपलाञ्चो जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर २ सिम्थलीका वडा सदस्य विनय भण्डारीमाथि हातपातको प्रयास भएको छ । स्थानीय विद्यालयका एक शिक्षकले भण्डारीलाई तथानाम गालीगलौज गर्दै हातपातको प्रयास गरेको बताइन्छ । श्री सेतीदेवी आधारभूत विद्यालयका शिक्षक राजकुमार महतले भलीभाँती गाली गर्दै हातपात गर्न अघि सरेको स्थानीयले बताएका छन् ।  पटक पटक विद्यालय निरीक्षणको क्रममा विद्यालयका शिक्षकहरुले विद्यार्थीहरुलाई गलत तवरले अध्यापन गराएको भेटिएपछि वडा सदस्य भण्डारीले अध्यापनमा ध्…

Page 1198 of 1277