समाचार

वडाध्यक्षभन्दा साँसदको मत कम

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट घण्टी चिन्ह लिएका गणेश पराजुली विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उनले ८ हजार ७४३ मत पाएका छन् ।  निकटतम प्रतिस्पर्धी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय र माओवादी केन्द्रकी मानुषी भट्टराईले ६ हजार ६३ मत पाएकी छन् ।  त्यस्तै राप्रपाले २८ सय ६३ र लौरो चुनाव चिन्हले १५ सय १० मत प्राप्त गरेको निर्वाचन अधिकतको कार्यालयले जनाएको छ ।  यसअघिका सांसद रामवीर मानन्धरले स्वतन्त्र उठेर १२ सय १५ र पहिलेका सांसद तथा …

Page 1203 of 1277