समाचार

ललितपुर ३ मा तीव्र प्रतिस्पर्धा, एमाले,माओवादी र घण्टी कहिले अघि कहिले पछि

ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा हालसम्म २३९० मत गनिसकिएको छ । गणना भइसकेको मतमध्ये एमालेले ७८५,माओवादी केन्द्रले ६९४ र घण्टी चिन्हले ६७५ मत प्राप्त गरेका छन् । त्यसैगरी हलोमा ५४, लौरोमा ४४, मादलमा ६२ मत परेको निर्वाचन कार्यालयले जनाएको छ ।  सो क्षेत्रबाट एमालेका अमृत खड्का, माओवादीको तर्फबाट पम्फा भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट डा. तोसिमा कार्की उम्मेदवार छन् ।

Page 1207 of 1278