समाचार

गृहमन्त्रालयको निर्देशन क्रसर महासंघले नमान्ने

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले कानुन विपरीत सञ्चालित क्रसर उद्योग बन्द गर्ने गृह मन्त्रालयको निर्देशनप्रति आपत्ति जनाएको छ ।  सरकारको यस निर्णयबाट आम उपभोक्ता तथा निर्माण क्षेत्रमा असुविधा पर्न गएको जनाउँदै महासंघले यसबाट पर्न जाने क्षतिको सम्पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने चेतावनीसमेत दिएको छ । महासंघले आज सार्वजनिक गरेको विज्ञप्तिमा गृहको निर्देशनलाई सर्वोच्च अदालतको फैसला विपरित भएको पनि दावी गरिएको छ ।  'सर्वोच्च अदालतको गत साउन ९ गत…

Page 1210 of 1378