समाचार

विप्लवका कार्यकर्तामाथि कडा निगरानी, २ दर्जन बढीको गतिविधि ट्याक

राजधानीमा शंकास्पद गतिविधि बढाएपछि नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तामाथि सुरक्षा निकायले विशेष निगरानी गरेको छ । पर्सि हुने निर्वाचन बहिष्कारको आग्रह गर्दै आएका अन्य समूहलगायत विप्लवका नेता तथा कार्यकर्ताले हिजोदेखि राजधानीका विभिन्न स्थानमा बम र शंकस्पद वस्तु राखेर समाज र जनमानसलाई भयभित बनाएको प्रहरीको भनाइ छ । विप्लवका कार्यकर्ताहरुले हिजो साँझ र गएराति काठमाडौ र ललितपुरका विभिन्न स्थानमा शंकास्पद वस्तु राखेका हुन् । उनीहरुले आज र भरे राति विशेषगरी नयाँ बानेश्व…

Page 1213 of 1278