समाचार

भोट माग्ने नेताको जनतासँग खासखुस, सर्वसाधारणलाई सडकमै ‘एम्बुस’

-रिकेश विश्वकर्मा (क्षितिज) आगामी मंसिर ४ गतेको चुनाव नजिकिँदै गर्दा एक सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरुले जनतासमक्ष विकास र समृद्धिको भाषण रटेका छन् । संघीय संसददेखि प्रदेश सभाका सबै उम्मेदवारले जस्तो पनि वचन दिएको देखिन्छ । तर, राजधानीसँग जोडिएको काभेपलाञ्चोकको व्यस्त बजार बनेपाको सडकमा ठूलो भ्वाङ परे पनि यसतर्फ कसैको ध्यान गएको छैन । बनेपाको चौबाटोको व्यस्त सडकमा हप्तौंदेखि भ्वाङ पर्दा स्थानीय नगरपालिकाका जनप्रतिनिधिले पनि कानमा तेल हालेको बसेको स्थानीयले …

Page 1216 of 1279