समाचार

मतदानको दिन बिहानैदेखि यातायात बन्द गर्ने राजधानीका सिडिओहरुको निर्णय

काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) हरुको संयुक्त बैठकले आगामी निर्वाचनको दिन बिहान ४ बजेदेखि सबै खालका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा बसेको निर्वाचन सुरक्षाबारे संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।  तर यसअघि निर्वाचन आयोगले तोकेको निर्धारित मापदण्ड अनुसारका अनुमति प्राप्त सवारीसाधनलाई चल्न दिइने भएको छ । आयोगले अत्यावश्यक सेवाका सवारी साधन सञ्चालनमा रोक नलगाउने निर्णय गरेको छ…

Page 1215 of 1279