समाचार

३ वर्षीय बालकको उपचारमा सहयोगको अपिल

दुर्लभ किसिमको गौचर रोगबाट पीडित तीन वर्षीय बालक फैजान खानको उपचारका निम्ति परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । पाल्पाको रामपुर नगरपालिका–४ निवासी असरफ मियाँ र आसिया खातुनको छोरा फैजानको उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको याचना गरिएको हो । हाल उनको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचार भइरहेको छ । चिकित्सकहरुले उनको बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएको परिवारको जिकिर छ । परिवारका अनुसार बोन म्यारो ट्रान्सप्लान्टका लागि …

Page 51 of 1989