फोटो फिचर

वसन्तपुरमा कुमारीको सामूहिक पूजा (फोटोफिचर)

काठमाडौंमा आठ दिनसम्म मनाइने इन्द्रजात्राको दोस्रो दिन आज कुमारीको पूजा गरिएको छ ।  वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरअगाडि ५०४ जना कुमारीको सामूहिक पूजा गरिएको हो ।  नेवार समुदायमा बेलविवाह नगरेका बालिकाहरुलाई कुमारी मानेर पूजा गर्ने प्रचलन छ । कुमारी पूजा गरेमा बालिकाहरुलाई तलेजु भवानीले रक्षा गर्ने, देशमा अनिष्ट नहुने धार्मिक विश्वास छ ।

Page 1 of 14