राजनीति

वर्षा रोकिएपछि सिंहदरबारमा बैठक

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आकस्मिक बैठक डाकिएको छ । अविरल वर्षापछि सिर्जित विपद्, राहत र उद्धारबारे जानकारी लिन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बैठक राख्नुभएको छ । बैठकमा काठमाडौंमा उपलब्ध सबैजसो मन्त्री र सचिवको उपस्थिति रहेको बताइन्छ । कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा अपरान्ह बसेको बैठकमा अहिलेको मनसुनजन्य विपदपछिको खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउनेबारे छलफल गरिएको छ । बैठकमा प्रधान सेनापतिसहित सबै सुरक्षा निकायका प्रम…

Page 1 of 560