रविलाई माथ गर्ने अर्का नेताको ठगी काण्ड
फर्जी कामबाट सजिलै लाखौं जोहो गर्न तम्सिएका सत्तारुढ दलका एक नेता आफैंले खनेको खाल्डोमा उम्कनै नसक्ने गरी फसेका छन् । केही लाखका लागि नेपाली कांग्रेस दोलखाको संगठन विभाग प्रमुख भुवन केसीले आफैं उपाध्यक्ष रहेको संस्थाको नाममा नक्कली टेण्डर मात्र निकालेनन् सहकारीको मेल आइडी पनि नक्कली बनाएर सार्वजनिक गरे । तर, हालसम्म यिनीमाथि केही कारवाही भएको छैन । यही कात्तिक ६ गते प्रभाव दैनिक पत्रिकाको ६ पेजमा खिम्ती ग्रामीण जलविद्युत सहकारी संस्था लिमिटेडको नाममा बोलपत्र÷सिलबन्दी…