राजनीति

गृहमन्त्रीलाई संसदबाट गलहत्याउने काँग्रेसको चेतावनी

नेपाली काँग्रेसले महामन्त्री गगन थापामाथि लगाइएका आरोपहरु पुष्टि नभए उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदबाट गलहत्याउने चेतावनी दिएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सहमहामन्त्री बद्री पाण्डेले यस्तो धारणा राखेका हुन् ।  ‘उहाँ (गृहमन्त्री) ले देशको सूचना बेच्ने एजेण्ट यही सदनमा छ भन्नुभयो, माननीय त्यो देखाउनुस् हामी गलहत्याउन तयार छौं’, उनले भने यदि होइन, ‘तपाईं निराधार आरोप लगाउँदै हुनुहुन्छ भने तपाईंलाई गलहत्याउने काममा चुक्ने छै…

Page 1 of 470