राजनीति

आसन र कार्यक्रमस्थलको निहुँमा काँग्रेसीहरुबीच मुक्कामुक्की

रामेछापमा नेपाली काँग्रेसका जिल्लास्तरीय नेताहरुबीच आज भिडन्त भएको छ । एउटा गुटले अर्को गुटलाई रामधुलाई गरेपछि भागाभाग भएको थियो । सडक मार्गबाट भाग्न असहज भएपछि केहीले कार्यक्रमस्थल नजिकै हेलिकोप्टर मगाएर राजधानी फर्केको बताइन्छ । भरत चौलागाईंको गुटलाई वीरबहादुर तामाङ (काँग्रेस महासमितिका पूर्व सदस्य) को समूहले मुक्काएको हो । खाँडादेवी गाउँपालिकाको गाल्वामा आज भएको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशन उद्घाटन समारोहमा आसन ग्रहण र कार्यक्रमस्थलबारे विवा…

Page 1 of 468